बंगलादेशविरुद्ध नेपाली महिला टोलीलाई २-० को अग्रता

काठमाडौं। गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाली महिला टोलीले २(० को अग्रता लिएको छ ।

एसियन कप छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई खेलको मैत्रीपूर्ण श्रृंखला खेलिरहेको हो ।

पहिलो हाफको खेल चलिरहँदा नेपालले २ – ० को अग्रता लिएको हो ।

खेल दशरथ रंगशालामा जारी छ ।

Back to top button