७७ वर्षकी आमा कक्षा ११ मा पढ्दै

पढेर जागिर खाने दिन त गयो, रहर नि बुढेसकालको’ यसै वर्ष कक्षा ११ मा भर्ना भएकी कोटेश्वर निवासी ७७ वर्षीया रत्नकुमारी सुनुवारले निकै जोशका साथ भन्नुभयो।

उत्प्रेरणा महिला माविबाट गत वर्ष एसईई पूरा गरेर उहाँ काठमाडौँको बानेश्वर बहुमुखी क्याम्पसको विद्यार्थी बन्नु भएको छ । उहाँको घर भने दोलखा हो । उहाँले सानैमा पढ्न पाउनुभयो । चार सन्तान हुर्किएपछि २०५४ सालमा कखरा सिक्न थालेको उहाँले बताउनु भयो । बशरीरले साथ दिइसम्म पढिरने रत्नकुमारीको भनाई रहेको छ ।

Back to top button