नेकपा एमाले मोरङको कार्यालयको सरसफाई (तस्वीरहरु सहित)

विराटनगर । नेकपा एमाले मोरङको कार्यालय परिसरमा आज सरसफाई गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी र विराट बुद्ध स्पोर्टिङ क्लवको आयोजनामा सरसफाई गरिएको हो ।

नेकपा एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलसहितका नेताहरुको उपस्थितीमा कार्यालय परिसरका झार उखेल्ने, रुखहरुमा रंगरोगन गर्नेलगायतका काम गरिएको हो ।

Back to top button