चीनबाट आइपुग्यो थप ४४ लाख भेरोसेल खोप

काठमाडौंं । चीनबाट कोरोनाविरुद्धको खोप भेरोसेल ४४ लाख डोज आज काठमाडौं आइपुगेको छ ।
सरकारले खरीद गरेको ६० लाखमध्ये १६ लाख डोज खोप यसअघि नै आइसकेको छ । खोप नेपाल एयरलाइन्सको उडानमार्फत् ल्याइएको हो ।

Back to top button