सार्वजनिक भयो पर्नु पिर पर्यो

काठमाडौं । डिपी खनाल र रचना रिमालको स्वरमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्यो’ सार्वजनिक भएको छ । डस म्युजिकको प्रस्तुतीमा बनेको यो गितमा शब्द, संगीत डिपी खनालले गर्नु भएको छ ।

सुब्रत आचार्यले निर्देशन गरेको यो गितको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेकोछ। क्याम्पस पढ्ने बेलामा युवायुवतीबीच हुने आकर्षण लाइ भिडियोमा रोमाञ्चक तवरले देखाइएको छ । सदु थापा खनालले निर्माण गरेको यो गितमा उत्सव दाहालको छायांकन रहेको छ ।

Back to top button