रोशन अधिकारी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘चुपचाप’ सार्वजनिक

काठमाडौंँ । रोशन अधिकारी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘चुपचाप’ सार्वजनिक भएको छ । भिडियोमा नम्रता र रोशन रोमान्टिक अवतारमा अभिनय रहेको छ । उक्त गित रोशन अधिकारी र अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

विधान कार्कीको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ । गीतको भाव अनुसार आफुले भिडियोमा अभिनय पस्किएको अभिनेत्री नम्रताले बताउनु भएको हो ।

Back to top button