मुलुकभर वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभरि वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले नियमित बुलेटिनमार्फत भारतको विहारमा रहेको न्यून चापयीय क्षेत्रको सामान्य प्रभााव नेपालमा परेको जनाएको छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशको १–२ स्थानमा र अन्य प्रदेशका केही स्थानामा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा सामान्य वर्षा हुने विज्ञागले बुलेटिनमार्फत जनाएको हो ।

Back to top button