मन्त्रिपरिषद विस्तार गर्दा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ बिदा

काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्दा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ बिदाहुनुभएको छ । साउन १० गते स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएका श्रेष्ठ आज विस्तार गरिएको मन्त्रिपरिषदको सूचिमा पर्नुभएन।

उहाँको ठाउँमा एकीकृत समाजवादीबाट भवानीप्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएको छ । फुल मन्त्रीको रुपमा एकीकृत समाजवादीकै विरोध खतिवडा नियुक्त हुनुभएको छ ।

Back to top button