मन्त्रिपरिषद विस्तार, आजै शपथग्रहण (सूचिसहित)

काठमाडौं । सरकारको नेतृत्व सम्हालेको ८८ औं दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।

सत्तारुढ गठबन्धन बिचमा मन्त्रालय भागबण्डा मिले सँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । नव नियुक्त मन्त्रीहरुलाई आजै साँझ सपथग्रहण गराउने तयारी गरिएको छ ।

विस्तारित मन्त्रिपरिषदमा सत्तारुढ गठबन्धनका दलबाट मन्त्री हुनेहरुको सूचि

Back to top button