साफ च्याम्पियन उपाधि रक्षाकालागि नेपाल भारतसँग भिड्ने

विराटनगर । समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै फाइनलसम्मको यात्रा तय गरेको नेपालले साफ च्याम्पियनसीप फुटबलको उपाधि रक्षाको लागि शनिवार भारतसँग प्रतिष्पर्धा गर्दैछ ।

नेपालले साफमा पहिलोपटक फाइनलसम्मको यात्रा तय गरेको हो । यस्तै भारतले हिजो माल्दिभ्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । फाइनल खेल शनिबार नेपाली समयअनुसार राति ८ः ४५ मा हुने छ ।

Back to top button