प्रहरी महानिरीक्षक थापाबाट मौलो पूजा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दसैँका अवसरमा आज मौलोमा पूजाअर्चना गर्नुभएको छ। प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलो पूजा, बलि पूजा गदै निशानमा पञ्जा छाप लगाउनुभएको हो ।

पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी जवान दुर्गा बहादुर सिंजालीलाई नगद पुरस्कार समेत प्रदान गर्नुभयो ।

Back to top button