मनकामना केबलकार सेवा दुई दिनलाई बन्द

काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द भएको छ । आज र भोलि विजया दशमीका दिन केबलकार बन्द भएको हो ।

केबलकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

Back to top button