गोरखा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । आज बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुशार बिहान ४ बजे ९ मिनेट जाँदा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ ।

भुकम्पको झड्का गोरखासहित आसपासका क्षेत्र र उपत्यकामा समेत हल्का महशुष भएको थियो । यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ६ र ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Back to top button