मोरङका दुई स्थानियतहमा हुन सकेन एमालेको वडा अधिबेशन

विराटनगर । मोरङका दुई स्थानियतहमा एमालेको वडा अधिबेशन रोकिएको छ ।

सुनवर्सि नगरपालिका र ओहदा गाउँपालिकामा एमालेको वडा अधिबेशन रोकिएको हो । केही दिन अघि आएको अविरल वर्षासँगै आएको बाडी पहिरोका कारण धनसम्पतिमा क्षति पुराएपछि एमालेका नेता तथा कार्यवाहकता उद्धारमा खटिएपछि अघिबेशन अनिश्चित कालका लागि रोकिएको एमालेका जिल्ला अध्यक्ष ऋसिकेस पोख्रेलले बताउनु भयो ।

Back to top button