नेकपा एमालेको वडा अधिवेशन जारी, मोरङका केहि वडाहरुको तस्वीरहरु

विराटनगर । नेकपा एमालेको जारी वडा अधिवेशन जारी छ । कतै सर्वसहमत नेतृत्व चयन भएका छन् भने कतै मतदान प्रकृयामा जाने देखिएको छ ।

मोरङका सुनवर्षी नगरपालिका र जहदा गाउँपालिकामा भने बाढीको प्रभावका कारण वडा अधिवेशन स्थगित भएका छन् ।

हेरौं जारी वडा अधिवेशनका केहि तस्वीरहरु

 

Back to top button