नेकपा एमाले विराटनगर महानगरपालिकाको उद्घाटन सत्र सकियो,बन्दसत्र भोलि

विराटनगर ।नेकपा एमाले विरानगर महानगरकमिटीको अधिवेशन उद्घाटनसत्र सम्पन्न भएको छ । सघिय संरचना पछाडी पहिलो पटक भएको अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य शकर पोख्रेलले गर्नु भएको हो । विराटनगर महानगरमा दुई प्यानल विच प्रतिष्पर्धा हुने देखिएको छ । यद्यपि नेतृत्वले भने सर्वसहमत नेतृत्व चयन जोड दिएको छ । आजै हुने बन्दसत्र भोलि सम्मका लागि स्थगित भएको छ । महानगरमा सागर थापा र पर्शुराम बस्नेत अध्यक्षका आकाक्षि हुनुहुन्छ भने सचिवमा युवा नेता रोहित कोइराला र राधेश्याम कट्टेलको दावेदारी रहेको छ ।

Back to top button