संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (३) अनुसार आजराति १२ बजेदेखि लागु हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्धारा जारी सूचनामा उल्लेख छ ।

 

 

Back to top button