च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभलाई १–० गोलले हराएको हो ।

बार्सिलोनाको जितमा अंशु फातीले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै बार्सिलोना समूह इको दोस्रो स्थानमा उक्लिएको छ ।

Back to top button