महाधिवेशन प्रतिनिधि चयनका लागि एमाले मोरङले तोक्यो मतदान केन्द्र

यस्तो छ मतदान केन्द्र र मतदान अधिकृतहरुको सूची

विराटनगर । मंसिर १० देखि चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि चयनका लागि हुने निर्वाचनका लागि नेकपा एमाले मोरङले मतदान केन्द्रहरु तोकेको छ ।

जसका लागि जिल्लाका ६ निर्वाचन क्षेत्रमा २४ वटा मतदान केन्द्रहरु तोकेको हो । यस्तै मतादन केन्द्रका लागि मतदान अधिकृतहरु समेत तोकेको छ ।

यस्तो छ मतदान केन्द्र र मतदान अधिकृतहरुको सूची

क्षेत्र नम्बर १
मतदान केन्द्र उर्लाबारी नगरपालिका (मदन स्मृति प्रतिष्ठान )
मतदान अधिकृतहरु : प्रेम प्रसाद भट्टराई, राम गौतम, विश्वनाथ ढुङ्गाना, कविता खनाल र नारायण पराजुली

मतदान केन्द्र मिक्लाजुङ्ग गाउँपालिका (मनोहर जनता मावि मधुमल्ला )
मतदान अधिकृतहरु : कमलप्रसाद काफ्ले, नरेश आचार्य, दुर्गाप्रसाद दुलाल, दुर्गाप्रसाद खड्का र भवानी चौलागाई

मतदान केन्द्र लेटाङ नगरपालिका (जनसेवा सामुदायिक वन )
मतदान अधिकृतहरु : नरबहादुर लिम्बु, नरेन्द्रबहादुर खड्का, राजेन्द्र खतिवडा, खेमराज दुलाल, हरिप्रसाद धिमाल, तारादेवी श्रेष्ठ र कमल अधिकारी

मतदान केन्द्र केराबारी गाउँपालिका (एकता सामुदायीक वन कार्यालय)
मतदान अधिकृतहरु : खड्ग कार्की स्थिर चापागाई, तिलक राई, सिता बाँस्तोला, पर्शुराम बराल र बसन्त श्रेष्ठ

क्षेत्र नम्बर २
मतदान केन्द्र रतुवामाई नगरपालिका (सौठा मा.वि)
मतदानअधिकृतहरु : भरत कार्की, खगेन्द्र राई, मेघराज कोईराला, कृष्ण ढकाल, कुमार डाँगी

मतदान केन्द्र सुनवर्षी नगरपालिका (पटियापाडा )
मतदान अधिकृतहरु : चिन्तामणी अधिकारी, संजय पडित, खगेश्वर भट्टराई, कासिराम दास र भवनाथ ढकाल

मतदान केन्द्र रंगेली वडा १,२,३,८ र ९ (रञ्जनी मावि)
मतदान अधिकृतहरु : चुडामणी रेग्मी, झमक काफ्ले, ढकप्रसाद आचार्य, प्रदिप न्यौपाने र मोतिराम ढुंगाना

कानेपोखरी १, २, ३ (दलेली मा वि दलेली)
मतदान अधिकृतहरु : हेमचन्द्र भण्डारी, पदमकाजी थापा, रत्न काफ्ले, बुद्धिमान चौलागाईं र नारायण काफ्ले

पथरीशनिश्चरे नगरपालिका वडा ५ र ६ (भातिगौंडा स्कुल, हसन्दह)
मतदान अधिकृतहरु :  गणेश दाहाल, महेन्द्र बिष्ट, बिशालराज राई, पुण्यप्रसाद खरेल र रामसागर मण्डल

क्षेत्र नम्बर ३
मतदान केन्द्र सुन्दरहरैचा नगरपालिका वडा हरु १,८,९,१०, ११ र १२ ( सुकुना बहुमुखी क्याम्पस)
मतदान अधिकृतहरु : टिका ढकाल, नवराज कोइराला, अर्जुन बस्नेत, गोपाल पाठक गंगा देवान र सुर्य बस्नेत

मतदान केन्द्र बेलबारी नगरपालिका वडाहरु १,२,३,४,८,९,१०,११ ( पार्टी कार्यालय बेलबारी )
मतदान अधिकृतहरु : प्रेमकुमार कार्की, गणेश दाहाल, हरि सुवेदी, पुण्य कोइराला, गोबिन्द भण्डारी र दुर्गाप्रसाद गौतम

मतदान केन्द्र कानेपोखरी वडा ४,५,६,७ (जनसेवा मावि रमाइलो )
मतदान अधिकृतहरु : दामोदर सिग्देल, पुष्प सुवेदी, गंगाकुमार यादव, गंगाराम अधिकारी, प्रमोद निरौला र धर्मराज थापा

मतदान केन्द्र पथरी शनिश्चरे १,२,३,४,७,८ र ९ (पथरी बहुमुखी क्याम्पस)
मतदान अधिकृतहरु : मोहन तुम्बापो, दिपक बस्नेत, चेतन पौडेल रोहित पराई, अर्जुन बुढाथोकि र दुर्गा सुवेदी दंगाल

क्षेत्र नम्बर ४
मतदान केन्द्र बेलबारी नगरपालिका वडा ५,६,७ (सोमबारे स्कुल )
मतदान अधिकृतहरु : डिल्लि कटुवाल, अर्जुन राई, गोपाल कार्की र बुद्धिबिनोद गिरी

मतदान केन्द्र कटहरी गाउँपालिका (सरदार बाँतर साँस्कृतिक भवन)
मतदान अधिकृतहरु : भरत मगर, थिरप्रसाद पौडेल, महेन्द्र थपलीया र दिलिप सरदार

मतदान केन्द्र ग्रामथान गाउँपालिका (सामुदायिक भवन नेता चोक)
मतदान अधिकृतहरु :  गुणराज काफ्ले, पशुपति लुईटेल, सत्यनारायण चौधरी, निरबहादुर तामाङ र तुलाराम चौधरी

मतदान केन्द्र विराटनगर महानगरपालिका वडाहरु १,२,३,८,१० र १९ (बिष्णुमाया पुस्तकालय)
मतदान अधिकृतहरु : इश्वर निरौला, संजोग लुईटेल, देवी प्रधान, रामपोखरेल र लोकबहादुर बस्नेत

क्षेत्र नम्बर ५
मतदान केन्द्र जहदा गाउँपालिका ( जनता मावि, लक्षुमनीया )
मतदान अधिकृतहरु : नविन गौतम, ताराचन्द राजवंशी, राजेन्द्र मण्डल, सुरज राजवंशी र धर्मेन्द्र राजवंशी

मतदान केन्द्र धनपाल थान गाउँपालिका (शारदा मावि कर्सीया)
मतदान अधिकृतहरु : सम्पतलाल मण्डल, अरुणकुमार साह, मटकलाल राजवंशी, गंगादेवी राजवंशी , अशोक राजवंशी र महेश्वर यादव

मतदान केन्द्र रंगेली नगरपालिका (मधुवनी स्कुल )
मतदान अधिकृतहरु : हरिप्रसाद पोखरेल, टिकमप्रसाद राजवंशी, दिपेन्द्र थापा, विवेक कार्की, गुरुप्रसाद अधिकारी र दिनानाथ झा

मतदान केन्द्र विराटनगर, १३, १४, १५, १६, १७ र १८ (रानी युवा क्लव )
मतदान अधिकृतहरु : अमृतबहादुर गुरुङ्ग, बिष्णु डंगोल, बिन्दु लावती

क्षेत्र नम्बर ६
मतदान केन्द्र सुन्दरहरैचा नपा २,३,४,५,६ र ७ वडाहरु (जुपिटर बोर्डिङ स्कुल )
मतदान अधिकृतहरु : हरिश्चन्द्र ढकाल, श्यामप्रसाद भट्टराई, देवी सिटौला, सन्तोष घिमिरे र लक्ष्मी गौतम

मतदान केन्द्र बुढीगंगा गाउँपालिका (नारायण मावि )
मतदान अधिकृतहरु : बैजु बिश्वास, धनेशकुमार निरौला, माधव निरौला, दुर्गाकुमारी मगर र युवराज बुढाथोकी

मतदान केन्द्र विराटनगर महानगरपालिका ४,५,६,७,९,११ र १२ वडाहरु (पार्टी कार्यालय पाञ्चाली)
मतदान अधिकृतहरु : धर्माननन्द खरेल तारा निरौला, हरि पराजुली, रविन्द्र वस्ती, दिव्यराज कट्टेल, केदार कार्की र रमा रिजाल

     नेकपा एमालेको केन्द्रीय अन्तर पार्टी निर्देशन अनुशार पहिलो १२ सय पार्टी संगठित सदस्य बराबर एक जना महिलासहित तीन जना प्रतिनिधि र त्यसपछि प्रत्येक ८ सय बराबर १ जना प्रतिनिधि र अर्को ८ सयमा १ महिला अनिवार्य हुने गरि प्रतिनिधि चयन गर्नुपर्ने छ ।

दलितको हकमा भने ५ सय पार्टी संगठित सदस्य बराबर १ जना प्रतिनिधि र थप ५ सय मा १ महिला अनिवार्य हुनेगरि प्रतिनिधि चयन हुनेछन् । मोरङमा २७ हजार संगठीत सदस्य छन् ।

प्रतिनिधि छनौटका लागि यहि कात्तिक २७ गतेका लागि निर्वाचन मिति तय गरिएको छ । त्यसका लागि २३ कात्तिकमा मतदाता नामावली प्रकाशन, २५ गते पार्टी कार्यालय पाञ्चाली विराटनगरमा बिहान १० देखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

मनोयन दर्ताका लागि ५ हजार शुल्क निर्धारण गर्ने हल्ला भएपनि अन्ततः १ हजार मात्र कायम गरिएको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले निर्वाचनको खर्च धान्ने गरि ५ हजार शुल्क कायम गर्नुपर्ने आवाज उठेपनि १ हजार मात्र कायम गर्ने निर्णय भएको बताउनुभयो ।

Back to top button