छठ पर्वको तयारी तिब्र, किनमेल र घाट सजावटको काम अन्तिम चरणमा ( हेरौं तस्वीरहरु)

बिसु विश्वास पोखरेल,

विराटनगर । तराईबासीहरुको महान पर्वका रुपमा रहेको छठ पर्वको आज दोस्रो दिन खरना । भोली अस्ताउँदो सूर्य र पर्सि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुने गर्छ ।

यहि छठ पर्वका लागि यतिबेला श्रद्धालु र ब्रतालुलाई तयारी गर्न भ्याई नभ्याई छ । आवश्यक सामग्री जुटाउन र जलायस किनार (घाट) सजावटको अन्तिम तयारीमा जुटेको देखिन्छ । हेरौं विराटनगर महानगरपालिका भित्र छठ पर्वको लागि भइरहेको तयारी तस्वीरहरुमा ।

Back to top button