अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाईंदै

विराटनगर । सूर्य स्तुतिले आफुले चिताएको मनोकामना पुरा हुने चाहनाका साथ श्रद्धालु भक्तजनहरुले छठ पर्व मनाउँदै आएका छन् । कात्तिक चतुर्थीदेखि सुरु हुने छठ सप्तमि तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुन्छ । विशेष गरी मिथिला संस्कृतिसँग जोडिएको र तराईमा बढी मनाइने छठ पर्व अहिले पहाडी समुदायमा पनि उत्तिक्कै श्रद्धाका साथ मनाउने गरेका छन् ।

Back to top button