एमाले महाधिवेशन प्रतिनिधि चयनका लागि आज मोरङमा मनोनयन दर्ता हुँदै (तस्वीरमा हेरौं)

विराटनगर । नेकपा एमालेको चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि चयनका लागि आजदेखि निर्वाचन प्रकृया आरम्भ भएको छ ।

प्रतिनिधि छनौट लागि आज नेकपा एमाले मोरङको पार्टी कार्यालयमा विहान १० देखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । अहिले धमाधम मनोनयन गर्दाको क्रम चलिरहेको छ ।

हेरौं एमाले मोरङ पार्टी कार्यालयको माहौल तस्वीरमा

Back to top button