‘पिरती लाम भन्छे मलाई’गितमा दुर्गेश थापा र रेश्मा केसी

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत ‘पिरती लाम भन्छे मलाई’ सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको गीतमा वीरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको संगीत रहेकोे छ ।

शिव विकले निर्देशन रहेको भिडियोमा दुर्गेश र रेश्माको अभिनय रहेको छ । भिडियोमा अजय रेग्मीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको छ ।

Back to top button