
विराटनगर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि सुनसरीका तीन वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भएका छन् । सुनसरीको निर्वाचन क्षेत्रबाट खुल्ला तर्फ ८ र महिला तर्फ ३ गरि ११ जना प्रतिनिधि चयन भएका छन् ।
हेरौं सूचि
यसअघि सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ र ४ बाट ९/९ जना प्रतिनिधि चयन भइसकेको छ । अब सुनसरी १ र दलित क्षेत्रको नतिजा आउन बाँकी रहेको छ ।