सुनसरी १बाट को–को छनौट भए एमाले महाधिवेशन प्रतिनिधि ? (सूचिसहित)

विराटनगर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि सुनसरीक्षेत्र नम्बर १ वाट नौ जना प्रतिनिधि चयन भएका छन् । सुनसरीको निर्वाचन क्षेत्रबाट खुल्ला तर्फ ६ र महिला तर्फ ३ गरि ९ जना प्रतिनिधि चयन भएका छन् ।
यस्तै दलित तर्फ ४ जना चयन भएका छन् ।

हेरौं सूचि

Back to top button