‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज

काठमाडौं । आमिर खान र करिना कपुर अभिनित बलिउड चलचित्र ुलाल सिंह चड्ढाुको प्रदर्शन मिति सार्वजनिक भएको छ। फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । करिना कपुरले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति खुलाउनु भएको हो।

अद्वैत चन्दनको निर्देशन रहेको फिल्म यस अगाडि क्रिसमसको अवसरमा रिलिज गर्ने बताइएको थियो । तर अहिले फिल्मको रिलिज मिति परिवर्तन भएको छ । यसै फिल्म मार्फत तेलुगू स्टार नागा चैतन्य बलिउड डेब्यु गर्न उक्त फिल्ममा मोहना सिंह पनि एक महत्वपुर्ण भूमिकामादेखिनु हुने भएको छ ।

Back to top button