एमाले महाधिवेशनमा सहभागी हुन मास्क अनिवार्य

काठमाडौं । चितवनको १० देखि १२ मंसिरसम्म हुने नारायणगढमा नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी सबैले अनिवार्य मास्क लगाउनु पर्ने भएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभएको हो । यस्तै महाधिवेशनको बन्दसत्रमा दुई सय स्वयंसेवक खटिने छन् भने महाधिवेशनको उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने जनाइएको छ ।

Back to top button