म प्रधानमन्त्रीभन्दा कम छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताउनुभएको छ ।

कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा उहाँले आज यो कुरा बताउनुभएको हो ।

यसैगरी कार्यक्रममा उहाँले भन्नुभयो, ‘हुन त अहिले म प्रधानमन्त्री छैन, तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’

Back to top button