फिल्म ‘बन्ठे’को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘बन्ठे’को टिजर सार्वजनिक भएको छ । टिजरमा विकट ठाउँ र त्यहाँ भएका राजनीतिक गतिविधिहरुलाई समेटिएको छ ।  उक्त चलचित्रको निर्देशन भने भोमन कटुवालको रहेको छ

फिल्ममा सञ्चिता लुइटेल, मनीष भण्डारी, उमेश शिवाकोटी, राकेश रनपाल, दिक्षा पाठक, परि शाक्य, विशाल श्रेष्ठ, हरेराम दाहाल, नमराज घिमिरे, बाबुराम बस्नेत, नवीन राई, अर्जुन खड्का, सञ्जय शाह, किरण, उदस्या शिवाकोटी र सुमिना दाहाल लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

Back to top button