नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस मोरङको मतदान जारी  

विराटनगर ।  १४ औँ महाधिवेशन अन्तरगत मोरङमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजे देखी मतदान सुरु भएको हो । ३ हजार ५ सय ८५ मतदाता रहेका निर्वाचन समितिले जनाएको छ ।
नेतृत्वका लागि तीन नेता चुनावी मैदानमा हुनुहुन्छ । निवर्तमान सभापति डिकबहादुर लिम्बु, दिलीप गच्छदार र यदु विष्ट सभापतिका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

Back to top button