एमाले महाधिवेशन : प्रदेश १ मा महिला उम्मेदवार निर्विरोध

सौराहा । नेकपा एमालेको १०औं महाधिवेशनमा प्रदेश १ मा महिला उम्मेदवार निर्विरोध भएका छन । खुला कोटामा भने प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रदेश १ बाट तीन जना महिलाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परेपछि तीनै जना निर्विरोध हुनुभएको हो ।

Back to top button