
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जारी महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कमल थापाले मतदान गर्नु भएके छ ।
काठमाडौंको भृकुटिमण्डपमा जारी महाधिवेशनमा उनले केहीबेरअघि उहाँ उहाँले मतदान भएको छ ।उहाँले मतदान गर्दै पार्टीको एकता कायम राखी राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सक्नुपर्ने बताउनु भएको छ ।
राप्रपा एकता महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति गरेको छु उहाँले भन्नु भयो ।