राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई हराउँदै लिङ्देन विजयी हुनु भएको हो । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार लिङ्देनले १८४४ मत ल्याउनु भएको थियो भने थापाले १६१७ मत ल्याउनु भएको थियो ।

Back to top button