राप्रपा महाधिवेशन : कस्ले कति मतसहित जिते ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व छनोट भएको छ । पार्टीमा अध्यक्ष र पदाधिकारीसहित १४९ केन्द्रीय सदस्यको लागि चुनाव भएको थियो ।

अध्यक्षमा राजेन्द्र लिङदेनले जित हासिल गर्दा पदाधिकारीतर्फ भने कमल थापा पक्षधरहरु धेरै निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा मिश्रित परिणाम आएको छ । पुरुष तथा महिला केन्द्रीय सदस्यको खुल्ला प्रतिस्पर्धाबाट ५७ जना निर्वाचित भएका छन् ।

उनीहरुमध्ये डा. राजेश गिरीलाई सबैभन्दा लोकप्रिय मत प्राप्त भएको छ । उहाँले २ हजार २ सय ५८ भोट ल्याउनुभएको छ ।

हेरौं कस्को कति मत ?

Back to top button