
प्रदेश–१ को कांग्रेस सभापतिको निर्वाचनको मत गणनामा गुरूराज घिमिरेले सुरूआति अग्रता लिनुभएको छ । २०० मत गणना हुँदा घिमिरेले १०८ मत पाँउनुभएको छ भने भने उहाँका प्रतिद्वन्द्वी उद्धव थापाले ८३ मत पाँउनु भएको छ ।
२०० मत गणना हुँदा यस्तो छ मत परिणाम
उपसभापति (२ जना)
१० गोविन्द प्रसाद ढुङ्गाना–८५
२० टंक प्रसाद राई–९७
३० रमेशजङ्ग रायमाझी– ८७
४० विश्वनाथ रिजाल–८२
महामन्त्री (२ जना)
१० उमेश थापा– ९६
२० दिपन कुमार थापा–८९
३० पदम सुन्दर पालुङ्वा– ८४
४० भुपेन्द्र राई– ८८
सह(महामन्त्री ९महिला(१०
१० प्रमिला गच्छदार( ८७
२० सीता कार्की( ९५
सह–महामन्त्री (२ जना)
१० खड्ग फागो–११९
२० रोहित कुमार साह–७१
३० बिनोद कुमार बस्नेत– ८२
४० वीरगाजी राई–८४
५० शुभषचन्द्र राई ७