भारतीय रक्षाध्यक्ष विपिन रावतको निधनले राष्ट्रलाई ठूलो क्षति भयो :रक्षामन्त्री

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले सेनाको हेलिकप्टर दुर्घटनामा भारतीय रक्षाध्यक्ष विपिन रावतको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताउनु भएको छ ।

रक्षामन्त्रीले ट्वीट गर्दै रावतसँग केही वर्षयता असाध्यै निकट रहेर काम गरेको र उहाँको निधनको खबरले स्तब्ध भएको उल्लेख गर्नुभएको छ ।

हेलिकप्टर दुर्घटनामा रावत र उहाँकी श्रीमती सहित १४ जनाको निधन भएको छ

Back to top button