काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले आज राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । निधिले सभापतिमा मनोनयन दर्ता गराएपनि आफ्नो टीम भने बनाउनुभएको छैन ।