प्रदेश १ मा आंशिक देखि सामान्य बदली हुने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहि अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै आइतबार दिउँसो गण्डकी र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ । यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Back to top button