एमालेमा कार्यविभाजन : प्रचार पृथ्वीसुब्बा स्वास्थ्य तथा जनसंख्यामा भट्टराई (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले कार्यविभाजन गरेको हो । केन्द्रीय कमिटीको दोस्रो बैठकले एमाले नेताहरुको कार्यविभाजन गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ। त्यस्तै महासचिव शंकर पोखरेले पनि ओलीलाई जस्तै जिम्मेवारी बाडिएको छ । महत्वपूर्ण विभाग मानिने संगठन विभाग प्रमुखमा खगराज अधिकारी नियुक्त हुनु भएको छ ।

त्यस्तै अर्को महत्वपूर्ण विभाग स्कुलमा प्रदीप ज्ञवाली चयन छानिनु भएको छ भन् प्रचार विभाग पृथ्वीसुब्बा गुरुङले पाउँदा योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी पाउनु भएको छ ।

ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान

युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ

अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय

रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा

विष्णु पौडेल : पार्टी संगठन अनुगमन

सुवास नेम्वाङः ससदिय अनुगमन

सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी

प्रदीप ज्ञवाली स् स्कुल विभाग

पृथ्वीसुब्बा गुरुङ :प्रचार विभाग

विष्णु रिमालः आर्थिक लेखा लगायत

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : योगेश भट्टराई

कार्यालय सचिव : भीष्म अधिकारी

संगठन विभाग : खगराज अधिकारी

Back to top button