
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानअन्तर्गत उपसभापति पदको १५०० मतगणना भएको छ ।
उपसभापतिको १५०० मतगणना हुँदा डा .चन्द्र भण्डारीले ५०१, धनराज गुरुङले ५८८, पूर्णबहादुर खड्काले ५४४, विजयकुमार गच्छदारले ५०० मत पाएका प्राप्त गर्नु भएको छ ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।