खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ ।

आज सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

Back to top button