माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डद्धारा राजनीतिक प्रस्ताव पेश

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ ।

बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव संक्षेपमा पेश गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको छ । उक्त प्रस्तावमाथि आजै दिउँसो तीन बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता महराले बताउनुभएको छ ।

Back to top button