एकिकृत समाजवादी मोरङमा कार्य विभाजन

विराटनगर । नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि मोरङ दोस्रो पूर्ण बैठकले कार्य बिभाजन गरेको छ ।

जिल्ला कमिटिका प्रबक्ता ओसिम आलमका अनुसार आर्थीक विभागमा विश्वनाथ राय, संगठन विभागमा राजन केसी, कानुनमा कुमार भट्टाराई, ,कृषि तथा भूमिमा भुपाल बस्नेत, खेलकुदमा बद्रि अर्याल, निर्वाचनमा देवी पाठकलाई चयन गरेको छ ।

यस्तै, पर्यटनमा आर.के. प्रधान, पार्टी स्कूलमा चन्डीप्रसाद राई, प्रचार प्रसारमा ओसि आलम, भौतिक पुर्वधारमा भोला कोइराला, वन तथा वातावरणमा अग्नी प्रसाद पौडेल, विपद ब्यबस्थापनमा बेद निधि पोख्रेल, शिक्षामा मिन कुमार पराजुलि, श्रम तथा रोजगारमा निलम ढुगेल, समाज कल्याणमा राम प्रसाद शाहा चयन हुनुभएको छ ।

सहकारी विभागमा महेश आचार्य, शहरी विकासमा बेदनिधि दाहाल, साहित्य संस्कृतिमा देवि पन्थी, स्थानिय तहमा रमेश खनाल, उपभोत्ता हित्तमा राम बराल, उद्योग तथा वाणिज्यमा दामोदर पोख्रेल चयन हुनुभएको हो ।

यस्तै, मजदुरमा तुलसि ढकाल, किसानमा तारा बन्जरा,महिलामा सर्सु गुरुङ, युवामा प्रेम भारती, बिद्यार्थी भुपाल बस्नेत, जनसास्कृतिकमा धन केशर अधिकारी,आदवासी जनजाति जय कुमार श्रेष्ठ,मधेशी उद्य मण्डल,मसलिम रिया जुदिम , दलित मुक्ति विभागमा तिलक परियार, बुद्धिजिवि हरी सुवेदी, भुपु प्रहरी शैनिक पुर्ण बहादुर केसि,प्रेस बन्धु पोख्रेल,मानव अधिकार सिता पौड्याल,पेशागत आसिस शर्मा रहेका छन् ।

नेकपा एसका प्रदेश कमिटिका अध्यक्ष बलदेव चौधरीको प्रमुख आतिथ्यता तथा केन्द्रिय नेताहरु महेश रेग्मी हर्कमान तामाङ,बिद्या चामलिङ लगायतका नेतहरुको उपस्थितिमा जिल्ला कमटिको दोस्रो पुर्ण बैठक सम्पन्न भएको हो । आजकै बैठकले सघिय तथा प्रादेशिक क्षेत्रको समेत कार्य विभाजन गरेको छ ।

Back to top button