मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका स्थित लघुवामा बिहान भएको मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पल्टिएर दुर्घटना भएको थियो । मृतकको सनाखत हुन भने बाँकी छ । ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।

Back to top button