प्रेस चौतरी सुनसरीमा प्याकुरेल

सुनसरी। प्रेस चौतरी सुनसरीको अध्यक्षमा सुभद्रा प्याकुरेल चयन हुनु भएको छ । सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिनु भएकि प्याकुरेल प्रेस चौतारी जिल्ला अध्यक्ष हुने पहिलो महिला पत्रकार बन्नु भएको छ ।

प्रेस चौतारी सुनसरीको उपाध्यक्षमा विकास चाम्लीङ र विमला कस्यप,सचिवमा दिनेश गजमेर र उपसचिव वसन्त वान्ताव चयन हुनु भएको छ । यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब चयन हुनु भएको छ । २५ सदस्यीय समितिमा पाँच सदस्य प्रदेश प्रतिनिधि समेत चयन गरीएको छ ।

Back to top button