डा.बाबुराम भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।

सतर्कताका बाबजुद पनि फेरि आफू कोरोना संक्रमित भएको उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिनुभएको छ ।

उहाँले सामान्य लक्ष्यण भएकाले केही दिन आइसोलेसनमा बसेको बताउँदै सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।

Back to top button