भारतको बिहारमा विद्यार्थीहरूले लगाए रेलमा आगो

काठमाडौं । भारतको बिहारमा रेलवे रिक्रुटमेन्ट बोर्डको परीक्षामा भाग लिएका विद्यार्थीहरूले नतिजामा धाँधली भएको भन्दै आज गया जिल्लाको रेलवे स्टेसनमा उभिएको खाली ट्रेनमा आगो लगाएका छन् ।

 यस्तै, ‘रेलवे भर्ती बोर्डले डी समूहको परिणाममा घोटाला गरेको छ । हाम्रो भविष्य अन्धकारमय भएको छ,’ त्यहाका विद्यार्थीहरूको भनाई छ ।

Back to top button