राष्ट्रपतिद्धारा वसन्त श्रवण

काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त पञ्चमीका राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ ।

आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वसन्त श्रवण गर्नुभएको हो ।

Back to top button