कोरोना संक्रमित हुनेको संख्या घट्दै

काठमाडौं । पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या घट्दै गएको जनाएको छ ।

स्वास्थ्य जना जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७ सय ४ जना संक्रमणमुक्त भएका छन् । हिजो १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ४५ हजार २ सय ४८ जना रहेका छन् ।

Back to top button