जम्बो मन्त्रीमण्डल बनेपछि प्रदेश १ सरकारले गर्‍यो यस्ता निर्णय (भिडियोसहित)

विराटनगर । तिब्रतर विरोधका बिच आज विस्तारीत प्रदेश १ सरकारको जम्बो मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ ।

आज बसेको बैठकले झापाको गिरिबन्धु टि स्टेटको जग्गा सट्टाभर्नाको निर्णय फिर्ता लिन अनुरोध गर्नेदेखि आफ्नैलागि आचारसंहिता पारित गर्ने सरकारकै मन्त्रीहरुको विभिन्न समिति बनाउने निर्णय गरेको छ ।

हेरौं मन्त्रीपरिषदको निर्णय

Back to top button